दफा १४४
अवस्था ठीक नभएको सवारी चलाउन नहुने
सवारीको कुनै पनि पार्ट पुर्जा बिग्री अवस्था ठीक नभएको सवारी चलाउन हुँदैन ।